नेपाली काँग्रेस संसदीय दलको उपनेता : सांसद कृष्णलाल


हेटौडा ,१३ माघ । प्रदेशसभा संसदीय दलको विधानले बागमती प्रदेशमा नेपाली काँग्रेस संसदीय दलको उपनेतामा सांसद कृष्णलाल भँडेल नियुक्त भएका छन् ।

विधान अनुसार भँडेललाई उपनेतामा नियुक्त गरेको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताएका छन् ।

प्रमुख प्रतिपक्षी काँग्रेसले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक, सदस्य सचिव र प्रवक्ता चयन भए पनि उपनेता चयन गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्