एमसीसी सम्झौता सांसदबाट पास हुन : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौँ ,१४ पुस । मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सांसदबाट पास हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा एमसीसी इण्डो प्यासिफिक रणनीतिको अङ्ग भए नभएको विषयमा चर्को बहस भएको थियो ।

नेपाल सरकारले अमेरिकासँग बुझ्ने र सचिवालयले निर्णय गर्ने सहमतिका साथ बैठक सकियोपनि त्यही बेला काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीले एमसीसी, इण्डो प्यासिफिककै अङ्ग भएको अभिव्यक्ति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्