विप्लव समूहका ५ नेता पक्राउ


काठमाडौँ ,६ पुस । वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा बम विस्फोट गरेको छ ।

बम विस्फोटको आरोपमा प्रहरीले विप्लव समूहका ५ जना केन्द्रीय स्तरका नेतालाई पक्राउ गरेको छ ।

उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको छ । विप्लव समूहका नेताहरू सञ्जीव लामा, तिलकबहादुर गुरुङ, वकिल घर्ती मगर, त्रिलोचन विक र दुर्गाबहादुर तामाङलाई प्रहरीको विशेष ब्युरोको टोलीले पक्राउ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्