१ न. प्रदेशले पदक जित्ने खेलाडीलाईनगद सम्मान गर्ने


काठमाडौँ, २६ मङ्सिर ।  नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा प्रदेश १ सरकारबाट पदक विजेता खेलाडीहरूलाई नगद सहित सम्मान गर्ने भएको छ ।

प्रदेश १ मन्त्रिपरिषद् बैठकले स्वर्ण पदक विजेता खेलाडीलाई ३ लाख, रजत २ र कांस्य पदक विजेतालाई १ लाख नगद सहित सम्मान गर्ने भएको छ । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्