काठमाडौँ ,२४ मङ्सिर । नेपालमा भई रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने क्रममा बक्सिङका सनिल शाहीले स्वर्ण पदक हात परेको छ ।
नेपालले पदक हात पार्ने क्रममा शाहीको स्वर्णले सागमा नेपालको स्वर्ण सङ्ख्या ५० पुगेको छ ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको बक्सिङ ६० केजी तौलको फाइनलमा भारतका भिरेन्दर सिंहलाई सनिलले पराजित गदै स्वर्ण आफ्नो हात परेको छ ।