राष्ट्रपति पौडेलद्वारा ओलीको प्रधानमन्त्री पदबाट राजीनामा स्वीकृत


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पदबाट राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्। राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका अनुसार, प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामा बुझाएका थिए र सोही दिन स्वीकृति दिइएको हो।

प्रतिक्रिया दिनुहोस्