डोटीमा सेनाद्वारा बम डिस्पोज


डोटी, १४ मङ्सिर । डोटीको आदर्श गाउँपालिका– २ को कुचेडा र कानगडा भन्ने स्थानमा बम फेला परेको छ ।

कुचेडा र कानगडामा भेटिएको बम नेपाली सेनाले डिस्पोजल गरेको छ ।

आर्दशनगर –२ मा भइरहेको निर्वाचनलाई लक्षित गरी विस्फोट गरेको जिल्ला प्रहरी कार्यालय डोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्