त्रि.वि उपकुलपति डा. बास्कोटाले गरे पदभार ग्रहण


काठमाडौँ, १८ कात्तिक ।  डा. धर्मकान्त बास्कोटाले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदभार ग्रहण गरेका छन् । त्रि.विका नवनियुक्त उपकुलपति डा.बास्कोटाले सोमबार पदभार ग्रहण गरेका हुन ।

प्रधानमन्त्रीबाट नियुक्ति पाएको भोलिपल्ट सोमबार अपराह्न त्रिभुवन विश्वविद्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्