कोरोनाबाट गच्छदार पत्नीको मृत्यु


बेलबारी, १ जेठ । कोरोना सङ्क्रमणबाट नेपाली काङ्ग्रेसका सभापती विजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको मृत्यु भएको छ ।

 नर्भिक अस्पतालमा उपचाररत निर्मलाको आज बिहान मृत्यु भएको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । निर्मला लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट पीडित थिइन् ।

उनलाई दुई हप्ता अघि कोरोना पुष्टी भएको थियो । सङ्क्रमित भएर विगत दिन देखि अस्पतालमा भर्ना भएकी थिइन । 

प्रतिक्रिया दिनुहोस्