कोरोनाबाट ओरेक नेपालका दीपक सेन्च्युरीको निधन



विराटनगर, ३१ वैशाख । कोरोना भाइरस सङ्क्रमणका कारण महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपाल विराटनगरका परियोजना संयोजक दीपक सेन्च्युरीको निधन भएको छ ।


सिन्धुली घर भएका विराटनगरमा रहेर विगत लामो समयदेखि महिला एवं मानवअधिकारका क्षेत्रमा सक्रिय सेन्चयुरीको आज मृत्यु भएको हो ।

महिला पुर्नस्थापना केन्द्र (ओरेक)का सूचना अधिकारी अनुपम राजवंशीका अनुसार विश्वकर्माको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्