लुम्बिनी प्रदेशमा जसपाका चार प्रदेशसभा सदस्य पदमुक्त


बुटवल, १६ बैसाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएकँ हुन ।

प्रदेशसभाले शुक्रबार सूचना प्रकाशित गरी ४ जनाको पदमुक्त भएको सूचना प्रकाशित गरेको हो।

प्रतिक्रिया दिनुहोस्