चीनले नेपाली भूभाग नमिचेको ः चिनियाँ विदेश मन्त्रालय


काठमाडौं,१८ कात्तिक । चिनियाँ विदेश मन्त्रालयले चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरु कुनै पनि तथ्यमा आधारित नभएको हल्ला भएको प्रतिक्रिया दिएको छ ।

पछिल्लो समय चीनले हुम्लामा नेपाली भुभाग मिचेको विभिन्न दावी गरिएको छ । विपक्षी नेपाली कांग्रेसले स्थलगत अध्ययन गर्दा सीमा मिचिएको देखिएको भनी दावी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्