तिनकुने पुलमुनि एक युवकको शव भेटियो


काठमाडौं,१६ कात्तिक । काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि अन्दाजी ३०र३२ पुरुषको शव भेटिएको छ ।

पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।सो विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्