कोरोनाबाट पथरीमा एक युवाको मृत्यु


पथरी,३ कात्तिक । कोरोनाबाट मोरङको पथरीशनिश्चरे–१ पथरी बजारका एक पुरूषको मृत्यु भएको छ ।

पथरी बजारमा संचालित मोरङ हस्पिटल संचालकको उपचारकै क्रममा आज विहान बिराटनगरको न्यूरो हस्पिटल मृत्यु भएको हो ।

उनलाई कोरोना संक्रमण पुष्टी भएपछि न्युरो कोभिड अस्पतालमा केही सयम अघिदेखि उपचारमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्