थप एक जनामा कोरोना संक्रमित पुष्टि : नेपालमा संक्रमित संख्या २४६ पुग्यो


काठमाडौँ, १ जेठ । फेरी थप एक जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । नवलपरासी, देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुष संक्रमित भएको हो ।

थप नयाँ नवलपरासीका एक जना संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।
नेपालमा योसँगै कोरोना संक्रमित संख्या २४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्