काठमाडौँ, १६ चैत । नेपाल सरकारले चैत २५ गते लकडाउनको अवधि थप भएको छ । मन्त्रिपरिषद्को बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले चैत ११ गते देखी १८ गते सम्म कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लकडाउन लागु गरेको थियो । नेपालमा हाल सम्म ५ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।