कोरोना भइरसको सङ्क्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध


काठमाडौँ ,५ चैत । कोरोना भइरस (कोभिड १९ ) को सङ्क्रमण देखिएका देशहरुबाट नेपाल सरकारले नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।

कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्