सिद्धबाबा ३ लाख धरौटीमा रिहा


काठमाडौँ, १४ पुस । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा गिरी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्