१०१ वर्षकी वृद्धले जन्माइन् सन्तान


काठमाडौँ, ५ पुस ।  इटालीकी १०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले एक बच्चा जन्माएका छन् ।

विज्ञानले प्रमाणित गरेको छ कि–४० वर्ष उमेर कटेपछि महिलाको प्रजनन क्षमतामा कमी आउँछ । तर इटालीकी एक वृद्धले विज्ञानलाई चुनौती दिँदै र विश्वलाई चकित बनाउँदै १०१ वर्षको उमेरमा आमा बनेकी छन् ।

बच्चाको नाम फ्रांसिस्को राखेकी राखिएको छ । युरोपेली युनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा शल्यक्रिया गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्