मन्त्रिपरिषद् पुनर्गठन गर्दा गोकर्ण विष्टको गुनासो


काठमाडौँ ,२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकर्ण विष्टलाई मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुग्ने गुनासो गरेका छन् ।

स्थायी कमिटी बैठकमा पूर्व श्रम तथा रोजगारमन्त्रीसमेत रहेका विष्टले भने मागेको भए आफूहरू राजीनामा दिन तयार नै रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मङ्सिरमा मन्त्रिपरिषद् पुनर्गठन गरी ६ मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्