बेलबारीकी मिनु राई समाजबादीको बेलायत प्रवास समितिको उपाध्यक्षमा


बेलायत, २ पुष । बेलबारीकी मिनु राई समाजबादी पार्टीको प्रबास समितिको उपाध्यक्ष चयन भएकी छिन् ।

बेलायतमा रहेका संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी बिचको ‘नेपाली समाज बेलायत’मा उपाध्यक्ष चयन भएकी हुन् ।

समायोजनको घोषणा मंसिर २८ अर्थात १४ डिसेम्बरमा गरिएको थियोे । समायोजनपछि समितिको अध्यक्षद्धय बालकृष्ण राई र चन्द्र प्रसाद गुरुङ, सहअध्यक्षहरु बसुन्धरा याख्खा, कमल प्रसाद राई, रत्न थापामगर, बल्लभ गुरुङ, थमन विश्वकर्मा, उपाध्यक्ष विमला राई, दाबा स्याङबो, राजकुमार राई, मिनु राई, सुमित्रा राई, डा. दिलिप कुमार यादव, हेम कुमार गुरुङ, राजु कडेल, हुम कुमारी गुरुङ र युमा लिम्बु रहेका छन् ।

समितिको महासचिवमा मिलनचन्द्र राई, उपमहासचिवमा लिलासेलिङ माबो, उपमहासचिवमा चन्त वनेम, सचिवत्रयमा होम बहादुर सुनुवार, कृष्ण गैरे, डा. प्रमोद राई, कुमार घले, मैतलाल लिम्बु, कोषाध्यक्षमा राजेन्द्र नाल्बो, सहकोषाध्यक्षमा धनकाजी गुरुङ रहेका छन् ।

यसैगरी सदस्यहरु फूर्वा शेर्पा लामा, रिन्जी शेर्पा, मनिधन राई, शिब लामा गुरुङ, अनुप श्रेष्ठ, रामबहादुर घर्ती, चुवनजंग गुरुङ, नयन राई, विजय लुङफूङ्वा, क्रान्ति मास्के, पाण्डव महतो, तकमाया गुरुङ, आकाक्षा गुरुङ, मनिराज गुरुङ, तेज माबो, सुवर्ण इधिङगो, दिलसिंङ मेन्याङ्बो र पदेन सदस्यहरुमा रिडिङ शाखा अध्यक्ष तिल बहादुर गुरुङ, रसमोर शाखा अध्यक्ष जयप्रकास राई, वर्किङ शाखा अध्यक्ष रामबहादुर देउसाली, लण्डन शाखा अध्यक्ष पूर्ण कुमार लिम्बु, अक्सफोर्ड शाखा अध्यक्ष तेजबहादुर मेन्याङबो, स्कटल्याण्ड शाखा अध्यक्ष शिव प्रसाद लिम्बु र स्वीडन शाखा अध्यक्ष बल्लभ गुरुङ छन् ।

प्रतिक्रिया दिनुहोस्