ज्यान मार्ने एक अभियुक्त ४ वर्षपछि पक्राउ


वीरगन्ज, १ पुस ।  बहुदरमाई नगरपालिका –४ बस्ने २२ वर्षीय अभियुक्त राजेश यादवलाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

उनले २०७२ असार २५ गते जिल्ला पर्सा १६ वर्षीय सुनिल यादवलाई लाठी फाटाले कुटपिट गरी फरार यादवलाई सोमवारे जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

यादव विरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्