राष्ट्रपतिको आह्वान : संघीय संसद्को हिउँदे अधिवेशन हुने


काठमाडौँ ,२४ मङ्सिर । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गदै राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छिन् ।

सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्