चरेस सहित दुई जना पक्राउ


बागलुङ, २२ मङ्सिर ।  गाउँपालिका–६ निसीसिपका ३० वर्षीय भागिमला बुढा र २५ वर्षीय रामबहादुर साउथोकीलाई ५ किलोग्राम चरेससहित पक्राउ गरेको छ ।

चरेस खरिद बिक्रीको गोप्य सूचनाको आधारमा बुढा र मामा पर्ने स्थानीयवासी साउथोकीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले बताए ।

दुवैलाई थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्