कराँतेको पुरुष टिम कातामा नेपाललाई स्वर्ण


काठमाडौँ, १६ मङ्सिर ।  सातोबादो स्थित कराँते हलमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते पुरुष टिम कातामा नेपालले स्वर्ण जितेका छन् ।

खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको छ ।मण्डेकाजीले पुरुष एकल कातामा स्वर्ण जितेको छ ।

सातदोबाटो स्थित कराँते हलमा महिला टिम कातामा निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले स्वर्ण जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्