धरान ७ को वडाध्यक्षमा नेकपाका सुवेदी : एक मतको अन्तरले विजयी


धरान, १६ मङ्सिर ।  नेकपाका जीवन सुवेदी धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा विजयी भएका छन् । सुवेदी एक मतको अन्तरमा विजयी भएका हुन ।

नेपाली काँग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् भने नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्