तमु (गुरुङ) हरूको नगर समिति बेलवारीको अधिवेशन हुने


बेलवारी, १२ मङ्सिर ।  बेलवारी नगरपालिका १ स्थित नेपाल तमु बुद्धिस्ट गुम्बामा तमु हृयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को नगर समितिको अधिवेशन हुने भएको छ ।

तमु (गुरुङ ) जातिहरूको साँझ सङ्गठनको अधिवेशन आगामी मङ्सिर ७ गते हुने भएको छ ।

कार्यक्रममा प्रदेश न. १ को अध्यक्ष कृष्णराज गुरुङले सम्बोधन गरिने समितिका नगर सचिव कमल गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्