टिपर दुर्घटनामा ३ को मृत्यु, १२ घाइते


काठमाडौँ ,११ मङ्सिर । हुम्लाको सिमिकोटमा टिपर दुर्घटना हेर्दा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १२ जना घाइतेलाई उद्धार गरी हुम्लाका जिल्ला अस्पताल सिमिकोटमा पठाएको छ ।

मजदुर लिएर नाम्खाबाट जिल्लाको सदरमुकाम आउँदै गर्दा सिमिकोटमा लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटनामा परेको छ ।

घटनामा ज्यान घुमाएको र घाइतेहरूको परिचय नखोलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव प्रहरी उपरीक्षक (डिएसपी) रामप्रसाद घर्ती मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्