मर्निङ वाकमा हिनेको डा. प्रभु जोशीको मुत्यु


काठमाडौं १० मंसिर । काठमाडौंको नयाँ बानेश्वरमा बिहान मर्निक वाङमा हिनेका सिभिल अस्पतालका चिकित्सक डा. प्रभु जोशीलाई ठक्कर दिएका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतवार बिहान मर्निक वाकमा हिँड्दैं रहेको अवस्थामा बसको ठक्करबाट जोशीको मुत्यु भएको थियो ।

ठक्कर दिएर भागेको बा ख ४ ख ६१४ रामेछापबाट बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको तर अहिले परिचय नखुलेको काठमाडौं प्रहरी परिसर , टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्