जुम्लामा १ घरमा भीषण आगलागी


जुम्ला , ८ मङ्सिर । चन्दननाथ नगरपालिका– २ स्थित गोविन्द्र भण्डारीको घरमा आइतबार १२ बजे भीषण आगलागी भएको छ ।

अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताए ।

प्रतिक्रिया दिनुहोस्