रिकभरिङ बेलबारीले मनाए अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस


बेलबारी । रिकभरिङ बेलबारीले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाएको छ । बेलबारी नगरपालिका वडा नं.३ मा रिकभरिङ बेलबारीले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको हो ।

रिकभरिङ बेलबारीका अनुसार लागु औषधको दुर्व्यसन तथा अवैध तस्करीमा कोही पनि नफसुन् भन्ने उद्देश्यले जनचेतना प्रदान गर्न कार्यक्रम गरेको हो । दीप प्रज्वलन गरी “से टु नो ड्रक्स” लेखेर आकर्षण ढङ्गले कार्यक्रमद्वारा जनचेतना प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्