काठमाडौँ, ४ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको महत्त्वपूर्ण छलफल बुधवार बसेको नेकपा सचिवालय बैठकले दुवै अध्यक्षलाई जिम्मा लगाएका छन् ।
नेकपा अध्यक्ष केपी ओली पाँच वर्षको लागि प्रधानमन्त्री बन्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ ।
सरकारको नेतृत्व ओली लाई दिने छ भने अधिकारसहित पार्टी सञ्चालनमा राजनीतिक स्थायित्वको सन्देश प्रचण्डले दिने छ । बैठक संयुक्त अध्यक्षतामा सञ्चालित भए पनि प्रचण्डले आम रूपमा बैठकको अध्यक्षता गर्न भएको छ ।