काठमाडौँ, ४ मङ्सिर । प्रतिनिधि सभाका उपसभामुक शिवमाया तुम्बाहाम्फेले राजीनामा दिन अस्वीकार गरेकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार हेरफेर गर्न रणनीति बनाउदैं गर्दा पार्टीका कार्य बाहक अध्यक्ष केपी ओलीले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिनु भन्दै मन्त्री बनाउने आश्वासन दिएका छन् ।
प्रधानमन्त्री ओलीले बुधवार बिहान उपसभामुख तुम्बाहाम्फेसँग भेट गरे पनि अहिले संसद् सञ्चालन गर्न सभामुख नभएकोले राजीनामा नदिने उपसभामुख तुम्बाहाम्फे भनाई रहेको, स्रोतको दाबी छ ।