‘ विकास आयोजनामा जग्गाबाट धेरै मुआब्जा नखोजौँ ‘: प्रधानमन्त्री ओली


काठमाडौँ, २ मङ्सिर । माथिल्लो त्रिशूली–थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरूलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न भन्दै आग्रह गरेका छन् ।

आफूले कर तुनिपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरूमा बढी रकम खोज्ने प्रवृत्ति हटाउनु पनै बताए ।

प्रधानमन्त्री ओलीले मुआब्जाको अनावश्यक विवादका कारण विकास आयोजनाहरू प्रभावित भएको भन्दै ९० बाट ६० मेगा वाटमा झार्नु परेको, समयमा सम्पन्न गर्न नसकिएको र लागत समेत बढेको छ ।

विकासका लागि अनुकूल वातावरण नबन्ने र विदेशी कम्पनीहरू समेत निरीह हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्