नाइट क्लबमा नाचे पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)


काठमाडौँ, २ मङ्सिर ।  पूर्वराजा ज्ञानेन्द्र शाहको अहिले ठमेल स्थित नाइट क्लबमा नाचेको भिडियो भाइरल भएको छ ।

नाइट क्लबमा परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका पूर्वराजा शाहले भाइरल भएको भिडियोमा मजाले रमाइलो गरेको र नाचेका छन् । उनीले नाच्दा नाच्दै कोट फुकाल्छन् अनि फेरी नाच्छन् ।

परिवार नै रमाइलो गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह नाच्न सहभागी भएकासँग सेल्फी खिच्छन् । क्लब नै पूर्वराजा शाहको नाचमा केन्द्रित हुन्छ ।

( भिडियो, फोटो : LOD, Thamel )

 

https://www.facebook.com/koshinepal.tv/videos/440467193310426/?t=32

प्रतिक्रिया दिनुहोस्