बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प


बझाङ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । मङ्गलवार साँझ ६ः४४ बजे चैनपुर आसपास भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि मङ्गलवार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।

प्रतिक्रिया दिनुहोस्