राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगर भेला सम्पन्न : सभापतिमा कुमार खुलाल


बेलबारी । राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगर भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारीको पहिलो नगर भेला शनिवार सम्पन्न भएको हो ।

यस नगर भेलाद्वारा सभापतिमा कुमार खुलाल चयन भएका छन् । उपसभापतिमा भलकाजी खड्का, सचिवमा सुवास श्रेष्ठ, कोषाध्यक्षमा बाल कुमारी वि.क र सदस्यहरूमा बल बहादुर कार्की, जीवन राउत, अनुजा कटुवाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्