नेपाल–भारत सीमा छुट्ट्याउने २३ सीमास्तम्भ गायब


सुनसरीको हरिनगर गाउँपालिकास्थित नेपाल–भारत छुट्टाउने १९१/४ (डब्लुपी–१८ड) नम्बरको सानो सीमा स्तम्भ । सुनसरीमा नेपाल–भारत सीमा छुट्ट्याउने ३१ वटा मुख्य (जङ्गे), १४२ वटा सहायक, ११५ वटा सानो र दुईवटा रेफरेन्स सीमा स्तम्भ रहेकामा चार वटा मुख्य र १९ वटा सहायक स्तम्भ हराएको अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्