मोरङ, २२ विराटनगर । नेकपा एमालेको मोरङमा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूको टुङ्गो लागेको छ । मोरङ ६ वटा क्षेत्रमा ६ जना प्रतिनिधिसभा र ९ जना प्रदेशसभाका उम्मेदवारहरूको टुङ्गो भएको हो ।
२ क्षेत्रको प्रदेशसभामा भने जनता समाजवादी पार्टीसँगको तालमेलको लागि ठाउँ जोडिएको छ । क्षेत्र नं. ४ र ६ को ‘ख’ मा तालमेलको लागि खाली एमालेले छोडेको हो ।
सुची
मोरङ १ :- प्रतिनिधिसभा घनश्याम खतिवडा
प्रदेशसभा ‘क’ उमाकान्त गौतम
प्रदेशसभा ‘ख’ खड्ग बस्नेत
मोरङ २ :- प्रतिनिधिसभा ऋषिकेश पोखरेल
प्रदेशसभा ‘क’ डीबी कार्की
प्रदेशसभा ‘ख’ दिलाबल्लभ अधिकारी
मोरङ ३ :- प्रतिनिधिसभा भानुभक्त ढकाल
प्रदेशसभा ‘क’ किशोर राई
प्रदेशसभा ‘ख’ ज्ञानेन्द्र सुवेदी
मोरङ ४ :- प्रतिनिधिसभा विनोद ढकाल
प्रदेशसभा ‘क’ जयप्रकाश चौधरी
प्रदेशसभा ‘ख’ तालमेल
मोरङ ५ :- प्रतिनिधिसभा तालमेल
प्रदेशसभा ‘क’ सन्तोष साह
प्रदेशसभा ‘ख’ तालमेल
मोरङ ६ :- प्रतिनिधिसभा लालबाबु पण्डित
प्रदेशसभा ‘क’ रिता न्यौपाने
प्रदेशसभा ‘ख’ तालमेल