बेलबारी नगरपालिकामा मतगणना सुरु : वडा नं.१,२ र ११ गणना क्रममा


बेलबारी, ३१ वैशाख । बेलबारी नगरपालिकाको मतगणना सुरु भएको छ । बेलबारी वडा नं.१, २ र ११ को गणना सुरु भएको हो ।

निर्वाचन अधिकृत कृष्ण अधिकारीले सो कुरा जानकारी गराएका छन् । सर्वदलीय बैठकको निर्णय अनुसार बिहान ४ बजे देखी गणना सुरु भएको अधिकारीले बताए । अहिले सम्म मत गणनाको नतिजा भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्