झण्डै तीन महिना पछि सरकारले पायो पूर्णता


काठमाडौँ, २२ असोज । सरकार गठन भएको झण्डै तीन महिना पछि सरकारले पूर्णता पाएको छ । शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिन पछि आज (शुक्रवार) मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । 

पाँच दलीय गठबन्धनले लामो रस्साकस्सीपछि प्रधानमन्त्री देउवाले आज सरकारलाई पूर्णता दिन सफल भएका छन् । आज गठित मन्त्रिपरिषद् २५ सदस्सीय रहेको छ । जसमा प्रधानमन्त्री सहित २१ जना मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् । 

२५ सदस्सीय मन्त्रीपरिषद्को विवरण :

प्रतिक्रिया दिनुहोस्