काठमाडौँ, २९ असार । शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री बन्ने भएका छन् । खाँण नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् भने कार्की यसअघि देउवा मन्त्री हुँदा अर्थमन्त्री थिए ।
आजै देउवाले राष्ट्रपतिबाट शपथ लिए पछि सानो तथा छरितो मन्त्रीमण्डलको गठन गर्ने कार्यक्रम रहेको छ ।