काठमाडौँ, २९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा ‘प्रभाकर’ ले अर्थ र पम्फा भुसालले ऊर्जा मन्त्रालय संहाल्ने टुङ्गो लागेको छ ।
माओवादीबाट शर्मा भुसाल मन्त्री बन्ने निश्चित भए पनि मन्त्रालयको टुङ्गो भने नलागेकोले फेरवदल पनि हुनसक्ने बताइएको छ ।
मन्त्रीहरूको शपथ अहिले केही बेरपछि हुने कार्यक्रम रहेको छ ।