प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै


काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । सर्वोच्चले संसद् पुनर्स्थापना गरेर २४ घण्टामा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारिगरेपछि प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज २ बजे प्रधानमन्त्रीले बालुटारबाट देशवासीका नाममा संवोधन गर्ने कार्यक्रम रहेको बताएका छन् । 

यो सम्बोधनसँग प्रधानमन्त्रीले बालुवाटार छाड्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्