बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गहतराज जनस्वास्थ्य निरीक्षकमा बढुवा


बेलबारी, ३० जेठ । बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्मा जनस्वास्थ्य निरीक्षक पदमा बढुवा भएका छन् । 

लामो समयदेखि स्वास्थ्यका क्षेत्रमा काम गर्दै हाल बेलबारी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत विश्वकर्मा जनस्वास्थ्य निरीक्षक पदमा पदोन्नति भएका हुन् । 

नगरपालिकाको कोभिड विरुद्धको अभियानको मुख्य कमान्ड संहाल्दै आएका विश्वकर्मा केराबारीका स्थायी बासिन्दा भए पनि लामो समयदेखि बेलबारीमै बसोबास गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्