हटायो राष्ट्रिय जनमोर्चाले संसदीय दलका नेतालाई


पोखरा, २९ बैसाख । राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेशसभा संसदीय दलको नेता कृष्ण थापालाई कारबाही गरेको छ । 

विपक्षी गठबन्धनलाई सरकार निर्माणमा असहयोग गरेकोमा उनलाई पार्टीले बिहान स्पष्टीकरण सोधिएको थियो । तर थापाले चित्त बुझ्दो जवाफ नदिएपछि उनलाई दलको नेताबाट हटाएको सचेतक पियारी थापाले जानकारी दिएकी छिन् । 

उता गठबन्दकातर्फबाट नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपालीले प्रदेशप्रमुसामु मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस्