भाटभटेनी सुपरमार्केट इटहरीद्वारा इटहरी उपमहानगरलाई रु.५ लाख सहयोग


सुनसरी, २३ वैशाख । भाटभटेनी सुपरमार्केट इटहरीले इटहरी उपमहानगरको प्रकोप व्यवस्थापन कोषमा पाँचखाल  एक सय एक रुपियाँ सहयोग गरेको छ । 

सुपरमार्केटका तर्फबाट उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपमेयर लक्ष्मी गौतमलाई चेक हस्तान्तरण गरिएको हो । कोरोना महामारीले समस्या पारिरहेको वेला कोषमा सहयोग गरेकोमा भाटभटेनी सुपर मार्केट इटहरीलाई प्रमुख चौधरीले धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्