मोरङ जिल्लाभर निषेधाज्ञा जारी


बेलबारी, २३ वैशाख । काेराेना सङ्क्रमणलाई बढ्न नदिन जिल्ला प्रशासन कार्यालय माेरङले जिल्लाभर लागुहुने गरी निषेधाज्ञा जारी गरेकाे छ ।  वैशाख २४ गते राती १२ बजेदेखि लागु हुने गरि जारी गरिएकाे निषेधाज्ञा जेठ १ गतेसम्म रहने छ ।

प्रतिक्रिया दिनुहोस्