जनकपुरधाममा कुस्ती खेल सुरु


जनकपुरधाम, २० मङ्सिर । नेपालमा भइरहेको १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत कुस्ती खेलमा प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले पानसमा बत्ती बालेर उद्घाटन गरेको छ ।

मुख्यमन्त्री राउतले उद्घाटनमा बोल्दै प्रदेश २ मा साग खेलको आयोजना गरिएकोमा खुसी व्यक्त गरेको छ ।

जनकपुरधामको जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शुक्रवारदेखि खेल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्