आस्था राई भइन नगर प्रथम : एसइई परीक्षामा ल्याइन ३.८ जिपिए


बेलबारी । बेलबारी नगरपालिका वडा नं.९ की आस्था राईले एसइई परीक्षामा उत्कृष्ट जिपिए ल्याएकी छिन । डाँगीहाट लिटल बुद्ध बोर्डिङ स्कुल, बेलबारी ९ की विद्यार्थी आस्थाले एसइईमा नगरकै उत्कृष्ट जिपिए ल्याउन सफल भएकी हुन ।

आस्थाले ३.८ जिपिए ल्याएकी छिन । डाँगीहाट लिटल बुद्ध बोर्डिङ स्कुल, बेलबारी ९ का मनी कुमार तामाङका अनुसार आस्थाले नगर प्रथम जिपिए हासिल गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्